सभामुख घिमिरे र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

सभामुख घिमिरे र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट : Icon Khabar
तस्बिर : संघीय संसद् सचिवालय

काठमाडौं, माघ ११। सभामुख देवराज घिमिरे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बुधबार शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सो भेटमा राजदूत श्रीवास्तवले सभामुखलाई बधाइ ब्यक्त गरेका थिए।

Published Date: 25 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ