गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनंकर्मी चयन

गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनंकर्मी चयन : Icon Khabar

काठमाडौं, माघ १६ । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनंकर्मी चयन भएका छन् ।

यस फाइनान्सको माघ १५ गते बसेको नव नियुक्त सञ्चालक समिति बैठकले मुनंकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सोमबार सम्पन्न साधारणसभाले १ जना महिला सहित संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समिति प्रतिनिधि गर्ने सञ्चालक पदमा २ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गरेको थियो ।

Published Date: 30 January 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै