नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, कार्तिक २७ ।  सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

टिकटक बन्दका लागि आवश्यक कदम चाल्न सञ्चार मन्त्रालयमा पत्र पठाउने निर्णय पनि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् । ‘आजैदेखि लागु हुने गरी बन्द गर्ने निर्णय भएको छ । प्राविधको कुरा हो । हेरौं बन्द हुन कति समय लाग्छ’ मन्त्री शर्माले भनिन् ।

Published Date: 13 November 2023
Website | + posts




















ताजा
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक