भारतको औद्योगिक उत्पादन वृद्धि ५.८ प्रतिशतमा घट्यो

भारतको औद्योगिक उत्पादन वृद्धि ५.८ प्रतिशतमा घट्यो : Icon Khabar

काठमाडौं, कात्तिक २६ । भारतको औद्योगिक उत्पादन वृद्धि सेप्टेम्बरमा ५.८ प्रतिशतमा घटेको छ ।

औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) द्वारा निर्धारित भारतको कारखाना गतिविधि वृद्धि अगस्टमा १०.४ प्रतिशतबाट सेप्टेम्बरमा ५.८ प्रतिशतमा झरेको हो ।

खानी, निर्माण र बिजुली क्षेत्रहरुको लागि औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १११.५, १४०.६ र २०५.९ मा रहेको छ । सेप्टेम्बरमा प्राथमिक वस्तुको सूचकाङ्क १३८.८, पुँजीगत वस्तुका लागि १११.६, मध्यवर्ती वस्तुको लागि १५३.८ र पूर्वाधार/निर्माण सामग्रीका लागि १६८.७  छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Published Date: 12 November 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता