पश्चिमी वायुको आंशिक प्रभावले केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभावले केही ठाउँमा वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, कात्तिक २० । पहाडी भेगका १९२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हिउँदयाम प्रारम्भ भएसँगै देशभरको तापक्रममा तीव्र गिरावट आइरहेको छ ।

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ । यस्तै, पहाडी भेगका १९२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका १९२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ ।

Published Date: 06 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै