कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै

कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै : Icon Khabar

काठमाडौं, कार्तिक २० । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सभाको चौथो अधिवेशनको चौथो बैठक आज बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

Published Date: 06 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै