आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, कात्तिक २० । आज २०८० कात्तिक २० गते सोमवार । तदनुसार ६ नोभेम्बर २०२३ । आज कार्तिक कृष्ण नवमी, शुक्ल तैतल अश्लेषा ।

आजको राशिफल

मेष: कुनै आनन्ददायक यात्रा हुनसक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनछे । रचनात्मक कार्य सफल हुनेछ ।

वृष: कानुनी वाधा हटेर लाभको स्थिति बन्ने छ । व्यापार व्यवसाय लाभदायक रहनेछ । लगानी शुभ रहने छ ।

मिथुन: प्रतिद्वन्दितामा कमि आउने छ । थकान तथा कमजोरी रहने छ । चौतर्फी सहयोग प्राप्त हुनेछ ।

कर्कट: बोलीमा नियन्त्रण राख्नु पर्छ । बनिसकेको काम बिगन सक्छ । घरमा तनावको स्थिति रहने छ ।

सिंह: जोखिमपूर्ण कार्य नगनर्नु होला । व्यवसायमा मनोनूकुल लाभ मिल्ने छ । मेहनत बढी गर्नुपर्ने हुनसक्छ ।

कन्या: जागिरमा प्रभाव बढ्ने छ । पारिवारिक चिन्तामा वृद्धि ह’नेछ । मेहनतको फल प्राप्त हुनेछ ।

तुला: आत्मसम्मान कायम रहने छ । सुखद समाचार पाइने छ । पाहुनाहरुको आगमन हुनेछ ।

वृश्चिक: उत्साह तथा प्रसन्नतापूर्वक काम गर्न पाउनु हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । उपहार प्राप्ति हुनसक्छ ।

धनु: फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर रहने छ । जीवनसाथीबाट असहयोग पाइने छ ।

मकर: रोकिएको धन प्राप्त हुने योग छ, प्रयास जारी राख्नु होला । यात्रा लाभदायक रहने छ । भाग्यको साथ पाइने छ।

कुम्भ: नया योजना बन्ने छ । कार्यस्थल परिवर्तन हुनसक्छ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

मीन: सत्संगको लाभ पाइने छ । राजकीय सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ । चौतर्फी सफलता मिल्ने छ ।

Published Date: 06 November 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै