आइतबार नेप्से परिसूचक २८.१८ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २८.१८ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक १२ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ अंकमा आएको छ ।

आज कारोबार रकम पनि करिब ७४ करोड रुपैयाँमा सीमित भएको छ । दोहोरो अंकले घटेपछि नेप्से सूचक पुनः १८ सयकै लाइनमा झरेको हो ।

आइतबार सबै समूहका सूचक घटेका छन् । आज २८३ कम्पनीको करिब २७ लाख १२ हजार कित्ता सेयर कारोबार भएको छ । ४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।

Published Date: 29 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता