पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ७ जना घाइते

पोखराको पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा ७ जना घाइते : Icon Khabar

पोखरा, कार्तिक १२ । पोखरा–२२ पुम्दीभुम्दीमा आइतबार बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छोरेपाटनबाट विश्व शान्ति स्तुप हुँदै पुम्दीकोट जाँदै गरेको ग १ ख ८५८५ नम्बरको नगर बस दुर्घटनामा परेको हो । उकालो उक्लिँदै गरेको बस पछाडि हटेर भीरबाट खसेको थियो ।

घाइतेको उद्धार गरी पोखराको विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । घाइतेको उपचार फरक–फरक अस्पतालमा भइरहेकोले स्थितिबारे जानकारी दिने काम भइरहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 October 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)