गायक कपिल कसपालले सुरू गरे आफ्नो टेलिभिजन यात्रा

गायक कपिल कसपालले सुरू गरे आफ्नो टेलिभिजन यात्रा : Icon Khabar

काठमाडौँ, भदौ २४ । गायक तथा संचारकर्मी कपिल कसपालले अब टेलिभिजनमा पनि आफ्नो यात्रा सुरुवात गरेका छन ।

उनले Seven Star 4K टेलिभिजनमा ” यात्रा रहेछ जिन्दगी” नामक कार्यक्रम लिएर आएका छन्। कार्यक्रममा समाजका चर्चित व्यक्तित्वहरुसँग जिन्दगीका संघर्ष, सफलता, असफलतालाई प्रेरणादायी हिसाबले प्रस्तुत गरिने भएको छ।

गायक कसपालको विभिन्न सामाजिक गतिविधिमा पनि सहभागिता हुँदै आएको छ र दर्जनौं गीतहरु गाएका छन्। टेलिभिजन यात्रा अनि कार्यक्रम “यात्रा रहेछ जिन्दगी ” लाई पनि दर्शक श्रोताले हेरेर सुनेर प्रतिक्रिया दिनेमा कसपाल आशावादी छन्।

Published Date: 10 September 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता