केशव स्थापित नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यबाट बर्खास्त

केशव स्थापित नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यबाट बर्खास्त : Icon Khabar

काठमाडौं, साउन ३० । नेकपा (एमाले)ले केन्द्रीय कमिटी सदस्य केशव स्थापितलाई बर्खास्त गरेको छ ।

स्थापितले आफैंलाई केन्द्रीय सदस्यबाट हटाउन माग गरेका थिए । त्यसैका आधारमा सोमबार बसेको सचिवालय बैठकले स्थापितलाई पार्टीको केन्द्रीय समितिबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

गत मंसिरमा भएको स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयर पद गुमाएपछि उनी पार्टीभित्र निष्क्रिय भएका थिए ।

त्यस्तै सोमबारको बैठकमा अर्का नेता प्रमोदनारायण यादवलाई पनि केन्द्रीय कमिटीबाट बर्खास्त गरिएको छ ।

Published Date: 15 August 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड