काठमाडौं,पुष २२। १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी भोलि पुष २३ गते शनिबार समापन हुँदै छ।
राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेको सो प्रदर्शनीमा विभिन्न स्वदेशी जुत्ता चप्पल व्यवसायसंग सम्बन्धित स्टल राखिएका छन्। नेपाल जुत्ता उत्पादक संघको आयोजनामा भैरहेको प्रदर्शनी एउटै छाना मुनि सयौं विदेशी सप्लायर्स र स्वदेशी उद्योगिको सहभागीता रहेको छ।