स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५  गते गर्ने निर्णय

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५  गते गर्ने निर्णय : Icon Khabar

काठमाडौं,पुष २२। त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५  गते गर्ने निर्णय गरेको छ ।यसअघि फागुन  २८ गते निर्वाचन गर्ने भनिएको थियो तर विभिन्न विद्यार्थी संघसँगको छलफलपछि एक साता पछि सारिएको थियो।

पुष २१ गते  बसेको त्रिवि विद्यार्थी कल्याण परिषद् र खेलकुद निर्देशनालयको त्रिवि कार्यकारी परिषद्ले  बैठकले तोकिएको मितिमा निर्वाचन गराउन त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको हो । सोहि अनुसार स्ववियु निर्वाचन चैत ५ गर्ने निर्णय गरेको बताए।

Published Date: 06 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न