संघिय संसदको पहिलो बैठकको तयारि स्वरुप आज सर्वदलिय बैठक बस्दै

संघिय संसदको पहिलो बैठकको तयारि स्वरुप आज सर्वदलिय बैठक बस्दै : Icon Khabar

काठमाडौँ, पुष २२। संघिय संसदको पहिलो बैठक को तयारि स्वरुप आज सर्वदलिय बैठक बस्दै छ। ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि विषयहरू तय गर्न आज शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन्।

सङ्घीय संसद्को पहिलो बैठक पुस २५ गते हुने भएपछी आज दिउसो ठिक १ बजे जबराको अध्यक्ष्यतामा सो बैठक बस्न लागेको हो।

बैठकले सभामुख चयन, राष्ट्रपतिको सम्बोधन, सरकारले विश्वासको मत लिने तयारी लगायतका विषयमा छलफल गर्ने जानकारी संसद् सचिवालयले दिएको छ ।

Published Date: 06 January 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय