सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन ९ । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजारमा बिक्री भइरहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला एक लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तोलाको सुनको मूल्य एक लाख ११ हजार ७ सय ५० रुपैयाँमा तोकिएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर हिजो एक हजार ४ सय ६५ रुपैयाँ रहेकोमा आज प्रतितोला १ हजार ५ सय ६० रुपैयाँ पुगेको छ ।

Published Date: 24 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै