नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक सुरू, शनिबार पनि चालू हुने

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक सुरू, शनिबार पनि चालू हुने : Icon Khabar

भक्तपुर, साउन ६ । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय भक्तपुर गोल्मढिमा सुरू भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समितिको बैठक आज शनिबार पनि चालू हुने भएको छ।

बैठक पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा सुरु भएको थियो । शुक्रबारको बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टीको प्रतिवदेन प्रस्तुत गरेका थिए । साथै केन्द्रिय समितिका सदस्यहरुको प्रतिवदेन पनि प्रस्तुति सुरु भएको थियो ।

केन्द्रिय सदस्यहरुको प्रतिवेदन प्रस्तुत हुने जनाइएको सो बैठकमा राष्ट्रिय तथा अन्तरास्ट्रिय प्रस्तावहरु पनि सुझावसहित पारित गरिने भएको छ।

Published Date: 22 July 2023
ताजा
सोनिया प्रजापति अध्यक्षमा, रोटर्‍याक्ट क्लब अफ भक्तपुरको २१औँ पदस्थापना सम्पन्न
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न