न्युजिल्यान्डमा गोली चल्दा दुई जनाको मृत्यु, घटनामा बन्दुकधारीको पनि मृत्यु

न्युजिल्यान्डमा गोली चल्दा दुई जनाको मृत्यु, घटनामा बन्दुकधारीको पनि मृत्यु : Icon Khabar

अकल्यान्ड, साउन ४ । फिफा महिला विश्वकप सुरु हुन केही घन्टा अगाडि न्युजिल्यान्डको अकल्यान्ड सहरको केन्द्रमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । एक जना प्रहरीसहित छ जना घाइते पनि भएका छन् ।

बीबीसीका अनुसार त्यस घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । सहरको केन्द्रीय व्यावसायिक क्षेत्रमा यो घटना भएको हो । न्युजिल्यान्डका प्रधानमन्त्री त्रिस हिपकिन्सले पूरा घटनाक्रमको आतंकवादसँग सम्बन्ध नभएको बताएका छन् ।

उनले पूर्व कार्यक्रम अनुसार नै विश्वकपका खेल हुने पनि बताएका छन् ।

Published Date: 20 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी