भक्तपुरमा नेपाल भाषाको प्रचलित लिपी सम्बन्धि सात दिने तालिम सुरू

भक्तपुरमा नेपाल भाषाको प्रचलित लिपी सम्बन्धि सात दिने तालिम सुरू : Icon Khabar

भक्तपुर, असार २५ । भक्तपुरमा नेपाल भाषाको प्रचलित लिपी सम्बन्धि सात दिने तालिम आइतबारबाट सुरू भएको छ।

जोशी समाज भक्तपुर जिल्ला कार्य समितिको आयोजनामा र दैवज्ञ प्रकाशन माला, भक्तपुरको सह आयोजनामा उक्त सात दिन तालिम सुरू भएको हो।

भक्तपुरको सूर्यविनायक गपली स्थित स्टुडेन्ट लर्निङ्ग सेन्टरमा भैरहेको सो तालिमामा ३५ जनाले सहभागिता जनाएका छन्। उक्त तालिम यहि असार ३० गते शनिबारसम्म संचालन हुने आयोजकले जनाएको छ।

Published Date: 10 July 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय