फोरजी सपोर्ट गर्ने ‘जिओ भारत’ नामको फोनको मूल्य १६ सय रुपैयाँ मात्र

फोरजी सपोर्ट गर्ने ‘जिओ भारत’ नामको फोनको मूल्य १६ सय रुपैयाँ मात्र : Icon Khabar

काठमाडौं, असार २१ । भारतीय कम्पनी रिलायन्सको जिओ प्लेटफर्मले सस्तो फोन सार्वजनिक गरेको छ ।​ फोरजी सपोर्ट गर्ने ‘जिओ भारत’ नामको यो फोनको मूल्य ९९९ भारतीय रुपैयाँ (करिब १६ सय नेपाली रुपैयाँ) रहेको छ ।

कम्पनीले फोरजी नेटवर्कको पहुँच बाहिर रहेका भारतका दुई करोड ५० लाख उपभोक्तालाई लक्षित गर्दै यो फोन ल्याएको हो । फोनमा डिजिटल भुक्तानी, स्ट्रिमिङ सेवा लगायतका सुविधा पनि प्रयोग गर्न सकिन्छ ।

साथै कम्पनीले यो फोन किन्ने ग्राहकलाई १२३ भारतीय रुपैयाँमा एक महिनाका लागि १४ जीबी डेटा र अनलिमिटेड भ्वास कलको सुविधा दिने योजना ल्याएको छ ।
Published Date: 06 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै