सोमबार नेप्से परिसूचक २१.३२ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २१.३२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असार १८ । सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ । असार मसान्त नजिकिंदै गर्दा बजार प्रभावित भएको हो ।

आज २७६ कम्पनीको ९४ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ९४ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र नागरिक लगानी कोष परेका छन् ।

Published Date: 03 July 2023


ताजा
त्रिभुवन विश्वविद्यालयद्वारा मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित
संघीय संसद्‌मा एकै दिन ६ वटा विधेयक दर्ता
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु