नेपाल यतिबेला चरम गर्मीले ग्रसित, धेरै जिल्लामा अहिलेसम्मकै उच्च तापक्रम

नेपाल यतिबेला चरम गर्मीले ग्रसित, धेरै जिल्लामा अहिलेसम्मकै उच्च तापक्रम : Icon Khabar

काठमाडौं, जेठ २६ । नेपाल यतिबेला चरम गर्मीले ग्रसित छ । इतिहासकै उच्च तापक्रम ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा रेकर्ड गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपुरको दुमकौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा कीर्तिमानी तापक्रम बढेको छ ।

महाशाखाका अनुसार ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९ दशमलव ३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री र नवलपुरको दुमकौलीमा ४३ दशमलव ८ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

Published Date: 09 June 2023
ताजा
“दैनिक भक्तपुर अपडेट” सुरु हुँदै: प्रत्येक दिन बेलुकी ९ बजे समाचार संक्षेप सार्वजनिक गरिने
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
पहाडी र हिमाली भू-भागमा मेघगर्जसहित वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता