आज सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार हुँदै

आज सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार हुँदै : Icon Khabar

काठमाडौं, जेठ २२ । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५० रुपैयाँ रहेको छ । सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

सोमबार चाँदीको भाउ १४ सय ३५ रुपैयाँ कायम रहेको छ ।

Published Date: 05 June 2023
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक