मसँग अब फिल्म खेल्न पर्याप्त समय छ: अभिनेत्री विपना थापा

मसँग अब फिल्म खेल्न पर्याप्त समय छ: अभिनेत्री विपना थापा : Icon Khabar

काठमाडौँ, जेठ १२ । अभिनेत्री विपना थापा बिहिबार राती भारतबाट नेपाल आएकी छन् । ‘तेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड’मा सरिक हुन विपना माइती देश आएकी हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब फिल्ममा निरञ्तर रुपमा काम गर्ने बताइन् ।

‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ’ अभिनेत्री थापाले भनिन् । उसो त बिपना फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत् १७ वर्षपछि पर्दामा पुनरागमन गर्दैछिन् । उनले भनिन्, ‘अरु एक-दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’

Published Date: 26 May 2023








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा