नक्कली भुटानी शरणार्थी प्रकरणका १७ औं आरोपी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका १७ औं आरोपी पक्राउ : Icon Khabar

काठमाडौं, , जेठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १७ औं आरोपीलाई पक्राउ गरेको छ । फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

महर्जनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराइसकेको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ जनामध्ये उनलाई पनि फरार सूचीमा राखेको थियो ।

Published Date: 26 May 2023








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा