भक्तपुरमा शनिबार कवि राजु स्याङ्तानद्वारा लिखित “ओं पेङ्दोर्जे” को चर्चा हुने

भक्तपुरमा शनिबार कवि राजु स्याङ्तानद्वारा लिखित “ओं पेङ्दोर्जे” को चर्चा हुने : Icon Khabar

भक्तपुर, जेठ ७ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको अन्तर्गत कवि राजु स्याङ्तानसँगको अन्तरसंवाद हुने भएको छ।

कवि स्याङ्तानद्वारा लिखित कवितासंग्रह ओं पेङ्दोर्जेको विषयमा सो अन्तरसंवाद हुन लागेको हो। कार्यक्रममा सो कवितासंग्रहको चर्चासँगै यसमा समावेश कविताहरु वाचन हुने क्लबले जनाएको छ।

अन्तरसंवाद कार्यक्रम यहि शनिबार (जेठ १३ ) गते भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा अपरान्ह ३:३० बजे सुरु हुने बताइएको छ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै