आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ७ । आज सुनचाँदीको भाउ वृद्धि भएको छ । सुन तोलामा ८०० रुपैयाँले महंगिएको हो । यसैगरी, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ।

Published Date: 21 May 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै