भक्तपुर दरबार क्षेत्रमा बुद्धको जीवन दर्शनमा आधारित फोटो प्रदर्शनी सम्पन्न

भक्तपुर दरबार क्षेत्रमा बुद्धको जीवन दर्शनमा आधारित फोटो प्रदर्शनी सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख २२ । नेवाः देय् दबु ख्वप नगर कमिटीको आयोजनामा आज भक्तपुरमा फोटो प्रदर्शनी आयोजना भएको छ। मुनि विहार, भक्तपुरको समन्वयमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको जीवनीमा आधारित फोटो प्रदर्शनी भक्तपुरको दरबार स्वायरमा सम्पन्न भएको हो।

महात्मा बुद्धको जीवन दर्शन र जीव जिवात्माहरुको कल्याणको लागि मोक्ष प्राप्तिका लागि जुन सन्देशले विश्व शान्तिको सन्देश दिन्छ तिनै कुराहरु नयाँ पुस्तालाई पनि चिनाउने हेतुले सो प्रदर्शनी आयोजना गरेको दबुले जनाएको छ।

उक्त फोटो प्रदर्शनी स्थानीय, विदेशी पर्यटक, आन्तरिक पर्यटक अनि स्थानीय विद्यार्थीहरुले अवलोकन गरेको दबुले जनाएको छ।

Published Date: 05 May 2023
ताजा
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय