अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्णय: नेपाललाई करिब ७ अर्ब रुपैयाँ दिने

अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्णय: नेपाललाई करिब ७ अर्ब रुपैयाँ दिने : Icon Khabar

काठमाडौँ, वैशाख १९ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको ५ करोड २८ लाख अमेरिकी डलर (करिब ६ अर्ब ९१ करोड रुपैयाँ) रुपैयाँ दिने निर्णय गरेको छ ।

सोमबार अमेरिकाको वासिङ्टन डिसीमा बसेको आईएमएफ बोर्ड बैठकले ईसीएफको दोस्रो किस्ता निकासा गर्ने निर्णय गरेको हो । बैठकले नेपालले विस्तारित कर्जा सुविधा लिँदा गरेका प्रतिबद्धताको समीक्षा गर्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो।

आइएमएफको यो निर्णयसँगै नेपालले दोस्रो किस्ता बापत करिब ७ अर्ब रुपैयाँ पाउने भएको हो।

Published Date: 02 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा