नगर प्रमुख प्रजापतिसँग प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीको भेट

नगर प्रमुख प्रजापतिसँग प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीको भेट : Icon Khabar

भक्तपुर, वैशाख १३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीले बुधबार शिष्टाचार भेट गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको औपचारिक निरीक्षणको क्रममा भक्तपुर पुगेका ज्ञवालीले नगर प्रमुख प्रजापतिसँग भेट गरेको हो ।

भेटमा भक्तपुर नपाका उपप्रमुख राजनी जोशी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, प्र.व.उ. ओमबहादुर राना, भक्तपुरका प्रउ प्रजित केसी, प्रनाउ रबिन श्रेष्ठ, प्रनाउ राजकुमार श्रेष्ठ र ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीको पनि उपस्थिति रहेको थियो ।

Published Date: 26 April 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय