नेप्सेले सात दिनभित्र नयाँ स्टक सूचीकरण गर्ने

नेप्सेले सात दिनभित्र नयाँ स्टक सूचीकरण गर्ने : Icon Khabar

काठमाडौं, वैशाख १३ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अब सात दिनभित्र सबै प्रकारका कारोबारका लागि दोस्रो बजारमा सुचिकृत गर्ने भएको छ ।

स्टक एक्सचेन्ज बजारको अग्रपंक्ति नियामकले आफ्नो धितोपत्र सूचीकरण विनियम २०१९ परिमार्जन गर्दै यो प्रावधान ल्याएको हो । हाल नेप्सेमा नयाँ शेयर र स्टक सूचीकृत हुन ३० दिन लाग्ने छ ।

Published Date: 26 April 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर