चारैतिरबाट घेरिए पनि एमाले अगाडि बढेको छ: ओली

चारैतिरबाट घेरिए पनि एमाले अगाडि बढेको छ: ओली : Icon Khabar

झापा, वैशाख १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चारैतिरबाट घेरिए पनि एमाले अगाडि बढेको बताएका छन्। उनले ‘मिसन ग्रासरुट’ अभियानमार्फत पार्टीलाई गतिशील बनाउन कार्यकर्तालाई आग्रह गरे ।

पार्टीलाई समाप्त गर्नका लागि बनेको गुटबन्दीलाई हटाई मुलुकले वर्तमान समस्यालाई अन्त्य गर्न एमाले प्रयासरत रहेको उनले बताए ।

उनले पार्टीभित्रका कार्यकर्ता र नेतृत्वभित्र रहेको असन्तुष्टिलाई वार्ताबाटै समाधान गर्न आग्रह गरे । सहकार्य र एकताको अभावले पार्टीलाई कमजोर बनाउँदै लैजाने बताउँदै उनले भने, ‘राष्ट्र निर्माणको जिम्मेवारी हामीकै काँधमा आउँछ, विकास, सुशासन र राष्ट्रिय एकताका लागि एकताबद्ध भई पार्टीलाई थप सुदृढ बनाऔं ।

Published Date: 26 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर