आगामी बजेटमा नागरिकका आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने नेपाली काँग्रेसको सुझाव

आगामी बजेटमा नागरिकका आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने नेपाली काँग्रेसको सुझाव : Icon Khabar

काठमाडौं, वैशाख ११ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नागरिकका आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।

कांग्रेस संसदीय दलको आजको बैठकमा सभापति देउवाले जनताका आवश्यकतालाई बजेटमार्फत सम्बोधन गर्न सरकारलाई जोड दिन पार्टीका सांसदहरुलाई आग्रह गरे । “नागरिक आवश्यकताहरू सम्बोधन गर्न सक्षम बजेट आवश्यक छ।,”उनले भने।

Published Date: 24 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग