सोमबार नेप्से परिसूचक २.७१ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २.७१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, वैशाख ११ । सोमबार नेप्से परिसूचक २.७१ अंक बढेर १८८८.३२ विन्दुमा पुगेको छ।

नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ८३ करोडको शेयर कारोबार भएको बजारमा आज २७० स्टकको ३३ हजार २१३ पटकको कारोबारमा ७५ करोड १३ लाख रुपैयाँ बराबरको २२ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८५ प्रतिशत घटेको छ।

Published Date: 24 April 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग