आइतबार सुनचाँदीको भाउ स्थिर, सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार

आइतबार सुनचाँदीको भाउ स्थिर, सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार : Icon Khabar

काठमाडौँ, चैत २६ । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । चाँदी यस दिन प्रतितोला एक हजार ४४० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Published Date: 09 April 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर