पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने

पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने : Icon Khabar

पोखरा, १६ पुस। पोखरा अन्तरास्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुने भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा
विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यहि अवसरमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । करिब पचास बर्षको आरोह अबरोहलाइ पार गर्दै पोखरा विमानस्थल अन्तरास्ट्रिय स्तरमा रुपान्तरण भएको हो।

आइतबार हुने उद्घाटन सत्रका लागि पोखराको अमरसिंह चोक देखि विमानस्थल सम्म विभिन्न संस्कृतिक झाकी, बाजागाजा सहितको प्रभात फेरी निकालिने जानकारीमा आएको छ।

उद्घाटन समारोहमा अर्थमन्त्री बिष्णु पौडेल, राजनैतिक दलका नेताहरु, उद्योगी, व्यवसायीको उल्लेखनिय सहभागिता रहने विमानस्थलका निर्देशक बिक्रम गौतमले जानकारी दिए।

Published Date: 31 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर