क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासरमा आबद्ध

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासरमा आबद्ध : Icon Khabar
Cristiano Ronaldo signs with Saudi Arabian soccer club Al Nassr

काठमाडौँ, पुष १६। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, करिब २२ बर्षको युरोपियन लिगमा सक्रिय खेल खेलिसकेपछि, अहिले एशियन क्लब अल नासरमा आबद्ध भएका छन् ।

कीर्तिमानी मूल्य, हाल सम्मकै उच्च, वार्षिक १७ करोड ७० लाख पाउन्ड पाउने गरि रोनाल्डो उक्त क्लबमा आबद्ध भएको छ । सन् २०२५ सम्मका लागि रोनाल्डो अल-नासरमा रहने सम्झौता भएको छ ।

३७ वर्षीय रोनाल्डोले आफ्नो लक्की नम्बर ७ नै लगाउने भएका छन् । यस अघि भने रोनाल्डो स्पोर्टिंग लिस्बनमा ३ सिजन, रियल मड्रिडमा ९ सिजन, युभेन्टसमा ३ सिजन र म्यानचेस्टर युनाइटेडमा ७ सिजन अनुबन्धित भइ खेल खेलिसकेको थियो ।

पोर्चुगलका कप्तान युनाइटेडसँगको सम्झौता रद्द गरेपछि फ्रि एजेन्टको रुपमा रहेको थियो ।

Published Date: 31 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर