बैशाख १० मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने

बैशाख १० मा हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने : Icon Khabar

काठमाडौं, चैत २० । वर्तमान सरकारको गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि (बारा–२, चितवन–२ र तनहुँ–१) तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने निर्णय गरेको छ ।

यससँगै उपनिर्वाचनमा कुनै पनि गठबन्धन साझेदारलाई उनको समर्थन खारेज भयो। निर्णयअनुसार बारा–२ बाट लक्ष्मण थारु, चितवन–२ बाट राजेश अधिकारी र तनहुँ–१ मा भीम सुनारलाई उम्मेदवार बनाएको छ । उम्मेदवारहरुले आज सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने भएको छ ।

Published Date: 03 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु