राष्ट्र बैंकका गभर्नर अधिकारीसँग बैंकका प्रमुख कार्यकारीहरुको छलफल हुने

राष्ट्र बैंकका गभर्नर अधिकारीसँग बैंकका प्रमुख कार्यकारीहरुको छलफल हुने : Icon Khabar

काठमाडौँ, चैत १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै बैंकका प्रमुख कार्यकारीहरुलाई छलफलका लागि बाेलाएका छन् । दिउसाे तीन बजे डाकिएकाे बैठकका एजेण्डाबारे पूर्व जानकारी दिइएकाे छैन ।

गभर्नर कार्यालयले समसामयिक बिषयमा छलफल हुने बताएकाे छ । गभर्नर सामु जानु अघि के कस्ता कुरा राख्ने भन्ने बिषयमा बैंकर्स संघमा छलफल भने भएकाे छ ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर