नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वद्वारा नयाँ कार्ययोजना जारी

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वद्वारा नयाँ कार्ययोजना जारी : Icon Khabar

काठमाडौँ, चैत १३ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना ल्याएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’का अनुसार प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी -२०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला- लोककला परम्परागत कला महोत्सवदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो ।

प्रस्तुत छ नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा जारी गरेको ३६ बुँदे कार्य योजनाको पूर्णपाठ:

 

 

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर