भुटानी शरणार्थीको भेषमा नेपालीलाई विदेश पठाएको आरोपमा तीन जना पक्राउ

भुटानी शरणार्थीको भेषमा नेपालीलाई विदेश पठाएको आरोपमा तीन जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत १३ । भुटानी शरणार्थीको भेषमा नेपालीलाई विदेश पठाएको आरोपमा तीन जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको छ ।

अपराध महाशाखाका स्रोतका अनुसार उनीहरुले विगत ३–४ वर्षमा ८१ जनालाई अवैध रुपमा विदेश पठाएको थियो । तीनै जनाले नेपाली नागरिकलाई भुटानी शरणार्थीका कागजपत्र लिएर विदेश पठाउन रु २५ देखि ३० लाखसम्म असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर