शुक्रबार अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकबाट प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने

शुक्रबार अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकबाट प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने : Icon Khabar

काठमाडौँ, चैत १० । आज अपरान्ह ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दैछ । बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ ।

आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार छन् । आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।

Published Date: 24 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर