दक्षिणकालीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

दक्षिणकालीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते : Icon Khabar

काठमाडौं, चैत ७ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको जीप दक्षिणकालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

फर्फिङ प्रहरीका अनुसार एनए १ झा ३४२४ नम्बरको जीप दक्षिणकाली नगरपालिका–८ शितलचोकमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 21 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग