कुन–कुन पत्रकार बिक्रीमा छन् भन्नेबारे छानबिन समिति गठन गर्नुपर्छ : सांसद सुवाल

कुन–कुन पत्रकार बिक्रीमा छन् भन्नेबारे छानबिन समिति गठन गर्नुपर्छ : सांसद सुवाल : Icon Khabar

काठमाडौँ, चैत ५ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सभामुखले पछिलो पटक पत्रकारप्रति राखेको धारणालाई लिएर आफ्नो विचार ब्यक्त गरेका छन्।

सांसद सुवालले कुन–कुन पत्रकार बिक्रीमा छन् भन्नेबारे छानबिन समिति गठन गर्न माग गरेका छन् । उनले पित्त पत्रकारिता गर्ने कुन कुन हो भनि छानबिन गर्न माग गरेका हुन्। उनले सभामुखले उठाएको विषय सार्वजनिक महत्वको विषय भएको बताए ।

Published Date: 19 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै