उपराष्ट्रपति रामसहयप्रसाद यादवले सोमबार पद तथा गोपनियताको सपथ लिने

उपराष्ट्रपति रामसहयप्रसाद यादवले सोमबार पद तथा गोपनियताको सपथ लिने : Icon Khabar

काठमाडौं, चैत ५ । नवनिर्वाचित उपराष्ट्रपति रामसहयप्रसाद यादवले सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण कार्यक्रम सोमबार बिहान १० बजे राष्ट्रपति निवास शितल निवासमा हुने भएको छ ।

गत चैत ३ गते उपराष्ट्रपतिमा यादव निर्वाचित भएका थिए ।चुनावमा यादवले ३० हजार ३२८ मत प्राप्त गरेका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिँदैछ ।

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको नतिजासहितको प्रतिवेदन आज दिउँसो राष्ट्रपति पौडेललाई बुझाउने भएको छ ।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी