नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु, आजै संसदीय दलको बैठक बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु, आजै संसदीय दलको बैठक बस्ने : Icon Khabar

काठमाडाैँ, चैत ५ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरु डा. शशांक कोइराला, रमेश लेखक, जीवन परियार, डा. नारायण खड्कालगायतका नेताहरुको उपस्थिति छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने विश्वासको मतका बारेमा छलफल गर्ने बताइएको छ ।

काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक सके लगत्तै आज नै संसदीय दलको बैठक बस्ने बताइएको छ ।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी