संसद भवन नयाँ बानेश्वरस्थित उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु

संसद भवन नयाँ बानेश्वरस्थित उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु : Icon Khabar

काठमाडौं, चैत ३ । उपराष्ट्रपतिको निर्वाचनमा भएको मतगणना सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा दुई स्थानमा मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले मतगणनापछि आज उपराष्ट्रपतिको निर्वाचनको प्रमाणपत्र जारी गर्ने जनाएको छ । आज बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचनमा ३ सय ११ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

देशको दोस्रो सर्वोच्च पदका लागि जनता पार्टीकी ममता झा, जनता समाजवादी पार्टीका रामसहयप्रसाद यादव र नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा) प्रतिस्पर्धामा छन् ।

Published Date: 17 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर