राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने : Icon Khabar

काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग दुईमा तेस्रो हुँदै विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने भएका छन्।

त्यसका लागि आज दिउँसो ३ः३० बजे राष्ट्रपति निवास शितल निवासमा कार्यक्रमको आयोजना गरिएको छ ।
बिहीबार घरेलु मैदानमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले क्रिकेट विश्वकप लिग दुईमा तेस्रो स्थान हासिल गर्दै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको छ ।

Published Date: 17 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै