आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, चैत ३ । आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापवाला सुन प्रतितोला रू एक लाख ७ हजार १ सय रुपैयाँ पुगेकोमा बिहीबार प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँ पुगेको छ ।

Published Date: 17 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु