सन्दीप बने खेलको प्लेयर अफ द म्याच

सन्दीप बने खेलको प्लेयर अफ द म्याच : Icon Khabar

काठमाडौं, फागुन २९ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ९ विकेटको जित दिलाउन सन्दीपले महत्वपूर्ण पाँच विकेट लिएका सन्दीपले प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।

सन्दीपको उत्कृष्ट बलिङमा टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी २२.५ ओभरमा ९५ रनमा अल आउट भएको थियो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट पूरा गरेका थिए ।

Published Date: 13 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै