सर्वोच्चको आदेशमा दाहालको प्रतिक्रियाः विभाजित माओवादी एकजुट हुनुपर्छ भन्ने बुझेको छु

सर्वोच्चको आदेशमा दाहालको प्रतिक्रियाः विभाजित माओवादी एकजुट हुनुपर्छ भन्ने बुझेको छु : Icon Khabar

काठमाडौं, फागुन २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले आफूविरुद्ध मुद्दा चलाउन आदेश दिएपछि आफूलाई कुनै चिन्ता नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले भने, ‘विभाजित माओवादी एकजुट हुनुपर्ने आदेश मैले बुझेको छु ।

अदालतको आदेशले सङ्क्रमणकालीन न्याय विधेयक अगाडि बढाउन सहयोग पुगेको उनले बताए ।

Published Date: 13 March 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु